२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रियासा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Recipient of Riasa International Award

काठमाडौँ । नेपाली कलाकार रियासा दाहाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएकी छन् ।

नेपाली कलाकार दाहाललाई थाइल्याण्डको बैंककमा आयोजित समारोहबीच इन्टरनेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट सम्मानित गरिएको छ । बेस्ट एक्ट्रेस टेलिफिमले उनलाई सम्मानित गरेको हो । विगत ५ वर्षदेखि निरन्तर विभिन्न टेलिशृंखलामा अभिनय गर्दै उनले लोकप्रियता कमाएकी छन् ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस