IPL 2024 । खेलकुदले सीमापार मानिसहरूलाई एकताबद्ध गर्दछ। उपमहाद्वीपमा क्रिकेटप्रतिको माया साँच्चै ठूलो छ। यसको सुन्दर उदाहरण नेपालबाट पञ्जाब किंग्सका क्रिकेट फ्यानहरूको समूह आईपीएल २०२४ हेर्न भारत पुग्दा देखियो।
सामाजिक सञ्जालमा भाइरल भएको तस्विरमा फ्यानहरूले पञ्जाब किंग्सको प्लेकार्ड बोकेका देखिन्छन्, जसमा उनीहरूले क्रिकेटको राजा हेर्न २५० किलोमिटर यात्रा गरेर आएको बताएका छन् । यसका साथै उनीहरुले छिट्टै आइपिएलमा नेपाली खेलाडी हेर्ने इच्छा पनि व्यक्त गरेका छन् ।
ट्वीट हेर्नुहोस्
Here to see the 𝐊𝐢𝐧𝐠𝐬 𝐨𝐟 𝐂𝐫𝐢𝐜𝐤𝐞𝐭 all the way from Nepal! 🦁👑
The support of our #SherSquad is all we need! ❤
Image credits: CricTracker#SaddaPunjab #PunjabKings #JazbaHaiPunjabi #TATAIPL2024 #LSGvPBKS pic.twitter.com/MDYlfZaEQf
— Punjab Kings (@PunjabKingsIPL) March 30, 2024