काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ ढकालथोकमा परेको भिषण वर्षा सहित करिब ६-७ से.मि, २ फिट जम्नेगरी परेको असिनाले तरकारी र हिउँदे कमाइ नष्ट भएको छ ।
यसैगरी सर्लाही, सुर्खेत, नुवाकोट, भक्तपुर लगायतका अधिकांश स्थानमा असिना परेको छ । २० ग्राम सम्मका असिना झरेको भन्दै मानिसहरुले उठाएर तस्विर खिच्दै फेसबुकमा हालेका छन् ।
प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार