२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतिनिधिसभामा नेपाली कांग्रेसको अवरोध

२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् । प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।

सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । कांग्रेसले रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा जोड दिएका छन् । रवि सहकारी ठगी प्रकरणमा जोडिएको दाबी गर्दै आइएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस