२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुसी सेनाको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

एजेन्सी । रुसी सेनाको कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १५ जनाको मृत्यु भएको छ । विमानमा ८ जना चालक दलका सदस्य र अरु ७ जना गरी १५ जना सवार थिए ।

विमान उड्ने क्रममा एउटा इन्जिनमा आगो लागेका कारण जाहाज दुर्घटनामा परको रुसी रक्षा मन्त्रालयले जनाएको छ । विमान उड्ने बेलामा नै इन्जिनमा खराबी आएको बताइएको छ । राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना भएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस