२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वैशाख दोस्रो सातादेखि ‘छक्कापञ्जा ५’ को पोखरामा छायांकन हुँदै, मुख्य भूमिकामा दिपक र केदार निश्चित

chhakka panja 5

काठमाडौं। अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरीले वैशाख दोस्रो सातादेखि फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन हुने बताएका छन् । उनले पोखरा आसपासबाट छायाँकन हुने बताएका हुन । दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मको प्रदर्शन मिति आगामी दशैंलाई तोकिएको छ ।

यतिबेला दीपक स्वयंले स्क्रिप्ट लेखिरहेका छन् । चैत मध्यतिर स्क्रिप्टलाई सक्ने उनी बताउँछन । दीपक र केदार घिमिरे ‘माग्नेबुढा’ ‘छक्कापञ्जा ५’ को मुख्य कलाकारका रुपमा निश्चित भएका छन भने अन्य कलाकारको टुंगो लाग्न बाँकी छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस