२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Road Accident

काठमाडौं । काठमाडौंको बौद्धमा सवारी दुर्घटना भएको छ । केहीबेर अघि भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बौद्ध प्रहरी वृतका डिएसपी राजु पाण्डेका अनुसार ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस