२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्याण्ड्सविरुद्ध आसिफ शेख पूरा गरे अर्धसतक

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धसतक पूरा गरेका छन् । उनले मात्र ४३ बलमा ५० रन जोडेर ऐतिहासिक अर्धसत पूरा गरे । उनले ४३ बलमा १ छक्का र ७ चौका प्रहार गरेर ५० रन जोडे ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस