२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्याण्ड्सविरुद्ध अनिल साहले पूरा गरे अर्धसतक

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका अनिल साहले अर्धसतक पूरा गरेका छन् । उनले मात्र २९ बलमा ५२ रन जोडेर ऐतिहासिक अर्धसत पूरा गरे । उनले मात्र २९ बलमा ४ छक्का र ५ चौका प्रहार गरेर ५२ रन जोडे ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस