२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हेटौंडामा बस दुर्घटना : १० जना घाइते

Road Accident

मकवानपुर । हेटौंडा उपमहानगरपालिका – ६ पुतलीबजारस्थित धरान चतरा सडकखण्डमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बुधबार बिहान करिब ९ बजेतिर फुर्केचौरबाट हेटौँडातर्फ आउँदै गरेको ना ३ ख ५३०३ नम्बरको बस अनियन्त्रित भइ सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा परी बसमा सवार १५ जना यात्रुमध्ये १० जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको हेटौंडा अस्पतालमा उपचार र बाँकी तीनजनाको सन्चो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस