२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४६ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ६९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३० पैसा छ।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ८५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७३ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर १०० रुपैयाँ ४० पैसा छ भने बिक्री दर १०० रुपैयाँ ८६ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ४२ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७२ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३८ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०३ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १४ पैसा छ भने बिक्री दर १० रुपैयाँ १९ पैसा छ।

 

प्रकाशित मिति : २०८० पुष १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस