२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन्तला खानुका अचुक फाइदा डा. ओम मूर्ति अनिलबाट जान्नुहोस्

काठमाडौं । अहिले सुन्तलाको सिजन हो । सुन्तला स्वादिलो मात्रै नभएर खाँदा धेरै फाइदा पनि पुर्याउँछ । सुन्तलामा पर्याप्त पौष्टिकता र अनेक प्रकारका पोषक तत्वहरू पाइन्छ । सुन्ताला खानुका फाइदा डाक्टर ओम मुर्ती अनिलबाट जान्नुहोस्, जुन उहाँले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस