२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुपन्देहीमा के गर्दै छन् पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीमा छन्। शाह आइतबार (आज) दिउँसो २ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण भएका हुन् ।

शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । शाह बुटवल र भैरहवाका विभिन्न कार्यक्रममा सहभागी हुने र उनको अभिनन्दन गर्ने कार्यक्रम छ। शाहलाई विभिन्न स्थानमा विशेष नागरिक अभिनन्दन गरिने मूल आयोजक समिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस