२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज आइतबारको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

money exchange rate in nepal today

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ।

यस्तै गरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.73 133.33
EUR  (European Euro) 1 146.35 147.01
GBP  (UK Pound Sterling) 1 169.08 169.85
CHF  (Swiss Franc) 1 155.48 156.18
AUD  (Australian Dollar) 1 90.35 90.76
CAD  (Canadian Dollar) 1 100.00 100.45
SGD  (Singapore Dollar) 1 100.29 100.74
JPY  (Japanese Yen) 10 9.34 9.39
CNY  (Chinese Yuan) 1 18.63 18.71
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.41 36.58
THB  (Thai Baht) 1 3.84 3.86
AED  (UAE Dirham) 1 36.14 36.31
MYR  (Malaysian Ringgit) 1 28.66 28.78
KRW  (South Korean Won) 100 10.23 10.27
SEK  (Swedish Kroner) 1 13.23 13.28
DKK  (Danish Kroner) 1 19.63 19.72
HKD  (Hong Kong Dollar) 1 16.99 17.06
KWD  (Kuwaity Dinar) 1 432.26 434.21
BHD  (Bahrain Dinar) 1 352.05 353.64

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस