२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेवाग्राहीसँग ५ लाख घुस लिने वडाध्यक्ष ताराबहादुर निलम्बन

Suspension of Ward President Tara Bahadur for taking 5 lakh bribe from the customer

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगर वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की लाई निलम्बन गरेको छ । उनलाई केहि दिन अघि अख्तियार को हेटौंडा टोलि ले घर बाटो सिफारिसको क्रममा सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

कार्कीलाई घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियारको हेटौँडाको टोलीले जीतपुर स्थित जैशवाल होटेलबाट नियन्त्रणमा लिएको थियो । अख्तियारले उनलाई निलम्बन गरे संगै ऊनी पदमुक्त भएका छन् ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस