२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोरीबाट टाढिएपछि आलिया बनिन् ‘एञ्जाइटी’को शिकार

After being away from her daughter, Alia became a victim of 'anxiety'

काठमाडौं । केही समयअघि आमा बनेकी चलचित्र अभिनेत्री आलिया भट्ट ‘एञ्जाइटी’सँग संघर्ष गरिरहेकी छिन् । सामाजिक सञ्जालमा सोधिएको प्रश्नको जवाफ दिँदै आलियाले छोरी राहाबाट टाढा हुँदा आफू चिन्तित ‘एञ्जाइटी’ महसुस गर्न थालेको बताएको समाचारमा जनाइएको छ ।

यसै क्रममा आलियाले राहालाई छोड्नु आफ्ना लागि सजिलो नभएको बताइन् । तर, बानी पर्न केही समय लाग्ने बताएकी थिइन् । कम्तिमा आफ्नो परिवारसँग छ भन्ने सोच्दा मात्रै उसको दोष कम हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस