२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा शक्तिशाली भूकम्प

A powerful earthquake in India

नयाँ दिल्ली । सोमबार दिउँसो कारगिलमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ४८ मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पबाट हालसम्म कुनै पनि क्षतिको समाचार प्राप्त भएको छैन ।

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस