२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित छैनन् : पृथ्वीसुब्बा गुरुङ [ भिडियो ]

३० मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र वा नयाँ दलप्रति आकर्षित नरहेको सन्देश यात्रामा पाएको बताएका छन् । शनिबार तेह्रथुमको आठराई गाउँपालिकामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको झुलाघाट(चिवाभञ्ज्याङ यात्राले जनताहरु राजतन्त्र र नयाँ दलप्रति आकषिर्त नरहेको पाएको बताएका हुन् ।

एमालेप्रति जनताको क्रेज रहेका बताउँदै उनले एमाले पुरानो पार्टी भयो भन्नेहरुलाई यात्राबाटै जनताले जवाफ दिएको दाबीसमेत गरे । एमाले पहिचान विरोधी नभएको प्रष्टीकरणसमेत दिए । उनले अर्को प्रसंगमा वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको आरोपसमेत लगाए ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस