२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज डलरदेखि कतारी रियालसम्मको यस्तो छ विनिमयदर [सूचीसहित]

money exchange rate in nepal today

काठमाडाैं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै कतारी रियाल ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः

प्रकाशित मिति : २०८० मङ्सिर १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस