२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विदेशी मुद्राको विनिमय दर: बुधबार कुनको कति ?

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मु्द्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यसैगरी अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ रुपैयाँ रहेको छ। यूरो भने १ को खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै पाउन्‍ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४६ पैसा रहेको छ। यसैगरी क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ रुपैयाँ रहेको छ भने कतारी रियाद १ को खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा तथा मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस