२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकाएक तरकारी सस्तियो, प्रतिकिलो ८ रुपैयाँमै काउली : अन्य सबै तरकारी र फलफूलको मूल्य सूचीसहित

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा काउलीको थोक न्यूनतम मूल्य प्रतिकिलो ८ रुपैयाँ कायम भएको छ । विकास समितिका अनुसार आज स्थानीय काउलीको मूल्य प्रतिकिलो न्यूनतम ८ र औसत १० रुपैयाँ कायम छ । यस्तै, ज्यापु काउलीको थोक मूल्य प्रतिकिलो १५ रुपैयाँ कायम छ ।

लोकल बन्दाको मूल्य प्रतिकिलो ३० रुपैयाँ, लोकल गाँजरको मूल्य प्रतिकिलो ४० रुपैयाँ र रातो मूलाको मूल्य प्रतिकिलो २० रुपैयाँ छ । यस्तै, सुकेको प्याजको थोक मूल्य ९५ रुपैयाँ कायम छ ।

हेर्नुहोस् सबै तरकारी तथा फलफूलको मूल्य सूची

दैनिक मूल्य बारे जानकारी – वि.सं. मङ्सिर १२, २०८०

प्रकाशित मिति : २०८० मङ्सिर १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस