२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अञ्जलीले २०८ जनासँग टीका लगाइन्

काठमाडौं । अन्जली मास्केले काष्ठमाण्डपमा २०८ जनालाई भाइटीका लगाइदिएकी छन् । दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई २०५५ देखि भाइटीका लगाइदिँदै आएकी मास्केले यसपटक २०८ जनाको लागि तयारी गरेको र सबै सामग्री सकिएको बताइन् । उनले भनिन् २ सय ८ जनाको लागि टीकाको तयारी गरेकी थिए । सबै सामग्री सकियो । यस पटक २ सय ८ जना दाजुभाइले टीका लगाउनु भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस