२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकी डलरको मूल्य फेरि उच्च विन्दु नजिक, कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

money exchange rate in nepal today

काठमाडौं । आज अमेरिकी डलरको मूल्यसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ।

हिजो १३३.५४ रुपैयाँ पुगेको एक अमेरिकी डलरको बिक्री दर आज १३३.५६ पुगेको छ। यस्तै आज १ अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ रहेको छ। आज अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दु नजिक पुगेको हो। यसअघि कात्तिक १६ गते १ अमेरिकी डलरको बिक्री दर हालसम्मकै उच्च १३३.५७ पुगेको थियो।

आज १ युरोको खरिद दर १४१.७८ रुपैयाँ र बिक्री दर १४२.६६ रुपैयाँ रहेको छ। हिजो १ युरोको खरिद दर १४२.०१ र बिक्री दर १४२.४२ रुपैयाँ थियो।

यस्तै, हिजो १ पाउण्ड १६३.५१ रुपैयाँमा बिक्री भएकोमा आज १६३.७२ रुपैयाँमा बिक्री भइरहेको छ। हिजो १ पाउण्डको १६२.७७ खरिद कारोबार भएको थियो।

कुन विदेशी मुद्राको विनिमय दर कति?

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस