२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्सनले गुञ्जाए नेपाल ! नेपाल !! नेपाल !!! : २० बलमा अर्धशतक पूरा

Gulshan Jha scores a fifty against oman

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानसँग खेलिरहेको नेपालका गुल्सन झाले मैदानभर नेपाल ! नेपाल !! नेपाल !!! गुञ्जाएका छन् ।’

एकपछि अर्को गर्दै चार विकेट ढलेकोको अवस्थामा मैदानमा आएका झाले लगातार चौका, छक्का प्रहार गर्दै मात्र २० बलमा अर्धशतक पूरा गरे । राम्रो स्कोर जोड्न नपाउँदै नेपाली ब्याट्सम्यान एकपछि अर्को गर्दै ढलेका बेला गुल्सनले २० बलमा नै चार छक्का र पाँच चौका सहित ५० रन बनाएपछि गुल्सनको सम्मानमा नेपाली खेलप्रेमीहरुले नेपाल ! नेपाल !! नेपाल !!! हुटिङ गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस