२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई दोस्रो सफलता : सन्दीपको शनसनीपूर्ण क्याच

Second success for Nepal Sandeep's sensational catch

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनल खेलमा यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता प्राप्त भएको छ । यूएईका कप्तान मोहम्मद वसीमलाई गुल्सन झाले ढालेर पहिलो सफता दिलाएका थिए । कुशल मल्लको बलमा सन्दीप जोराले शनसनीपूर्ण क्याच गर्दै नेपाललाई दोस्रो सफलता दिलाए ।’

गुल्सनले ६.४ ओभरमा घर फर्काउँदै २२ बलमा ४५ रन जोडेका मोहम्मद वसीमलाई रेकर्ड राख्न रोके । ९.२ ओभरमा अर्का यूएईका ओपनर आर्यन शर्मालाई कुशल मल्लले जोराको हातबाट आउट गराए ।’

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस