२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिकोणात्मक सिरिजको फाइनलमा आज नेपाल र यूएईबीच भिडन्त, कसरी हेर्ने खेल ?

Cricket final match between Nepal and UAE today

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनल आज हुँदैछ । फाइनल घरेलु टोली नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हुनेछ ।

नेपाल र यूएईबीचको फाइनल त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ । नेपाल, यूएई र हङकङको सहभागिता रहेको सिरिजअन्तर्गत नेपालले चारवटै खेलमा जित हात पारेर फाइनलमा स्थान बनाएको थियो । यो खेल प्रत्यक्ष त्रिवि क्रिकेट मैदान गएर र कान्तिपुर टेलिभिजनमा लाईभ हेर्न सकिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस