२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भोलि पूर्व राजा कार्यकारी प्रधानमन्त्रीमा भिड्न आए भने माधब नेपाल भिड्न हिम्मत छ ? – भिडिओ

Tomorrow if the former king comes to fight for the executive prime minister will Madhab Nepal have the courage to fight

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए राजनीति दल खोलेर मैदानमा आउन चुनौती दिए । अहिले यो विषय ताजा बहसको विषय बनेको छ ।’

इमेज च्यानलको टक शो ‘Talk of the Town’ मा प्रस्तोता जगदिश खरेलले माधवकुमार नेपाललाई निक्कै हिम्मवाला प्रश्न सोधेका छन् । भोलि पूर्व राजा ज्ञानेन्द्र कार्यकारी प्रधानमन्त्रीमा भिड्न आए भने माधब नेपाल भिड्न तयार हो ? भनेर सोधेको प्रश्नमा नेपालले सोझो जवाफ फर्काउन सकेनन् ।’

भिडिओको छोटो क्लिप

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस