२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रदेश खारेज हुनुपर्छ भन्नेमा बहुसंख्यक

Majority that the province should be abolished

काठमाडौं । जनबोली डटकम हरेक दिन समसामयिक विषयमा मत सर्वेक्षण गर्दछ । आम नागरिकको कुन विषयमा कस्तो धारणा छ बुझ्ने हाम्रो कोसिस हो । आज हामीले नेपालमा संघीयता ठिकै छ ? प्रदेश खारेज हुनपर्छ ? सबै संघीयता परिमार्जन हुनुपर्छ ?

यी तीन सवालमा मत मागेका थियौं । सामाजिक सञ्जाल फेसबुक पेजमा मात्र २ घण्टामा ७० जनाभन्दा बढीले मत जाहेर गरेका छन् । बहुसंख्यकले प्रदेश खारेज हुनुपर्छ भन्नेमा आफ्नो मत प्रकट गरेका छन् । मत लिने क्रम अझै जारी छ । यो एक प्रतिनिधि मुलक सर्वेक्षण हो । यस्ता सर्वेक्षणले शासन व्यवस्था थप सुदृढ र सक्षम बनाउँन काम लाग्छ भन्ने हाम्रो विश्वास छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस