२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

करण केसीले दोस्रो बलमा नै लिए हङकङको विकेट

Karan KC took Hong Kong's wicket in the second ball

काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा हङकङविरुद्व नेपालको बलिङपनि उत्कृष्ट बनेको छ । नेपालले २१४ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङमा आएको हङकङले शुन्य रनमा नै एक विकेट गुमाएको छ ।

खेलको दोस्रो बलमा नै करण केसीले विकेट लिएर हङकङलाई झड्का दिएका छन् । नेपालले कुशल मल्ल र दीपेन्द्र सिंहको विस्फोटक ब्याटिङसँगै २१४ रनको लक्ष्य दिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस