२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङविरुद्ध कुशलले दुनियाँलाई चकित पारे: कीर्तिमान कायम गरेपनि शतक इतिहास राख्न रच्न चुके

Nepal VS Maldives Kushal Malla

४ कात्तिक, काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा हङकङविरुद्ध नेपालका कुशल मल्लले दुनियाँ चकित हुने विस्फोटक ब्याटिङ गरेका छन् ।

उनले मात्र ४१ बलमा ९२ रन जोडे । तर शतकको इतिहास राख्न भने चुके । उनले अन्तिम बाँकी दुई बल प्रहार गर्न पाएका थिए भने यो इतिहास राख्ने थिए । अन्तिम दुई बल बाँकी हुँदा उनी आउट भए ।

उनले ३० बलमा नै अर्धशतक (५४) रन पूरा गरेर कीर्तिमान कायम गरे । उनले ९२ रन जोड्न ९ छक्का ३ चौका प्रहार गरे । यो विश्व रेकर्ड हो ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस