२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्डको बढ्यो, यस्तो छ आजको विनिमय दर [ सूचीसहित ]

money exchange rate in nepal today

काठमाडौं। आज अमेरिकी डलरको भाउमा झिनो गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९३ रुपैयाँ र बिक्री दर १३३.५३ रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.८१ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.४४ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १३९.९२ रुपैयाँ र बिक्री दर १४०.५५ रुपैयाँ थियो। आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६३.०० रुपैयाँ र बिक्री दर १६३.७३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.७६ रुपैयाँ र बिक्री दर १६२.४९ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस