२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ नेपाल–चीन संयुक्त वक्तव्य : बीआरआई कार्यान्वयन छिटो गर्ने प्रतिबद्धता

९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी भएको छ । मंगलबार बिहान सार्वजनिक संयुक्त व्यक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयनलाई छिटै अन्तिम रुप दिने प्रतिबद्धता जनाइएको छ ।

सन् २०१७ को मे १२ मा बीआरआईमा नेपालले हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म बीआरआई कार्यान्वयन योजनामा सम्झौता नभएका कारण यस अन्तर्गत कुनै पनि परियोजना अगाडि बढ्न सकेका छैनन् । चीनले प्रधानमन्त्री प्रचण्डको भ्रमण अगाडि नै बीआरआई कार्यान्वयन सम्झौता होस् भन्ने चाहेको थियो तर हुन सकेन ।

हेर्नुहोस् संयुक्त विज्ञप्तिको पूर्णपाठ–

 

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस