२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो

nepal share market today

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २.९२ विन्दुले बढेको छ । यससँगै सूचक २००९.९८ विन्दुमा रहेको छ । ६३ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १०१ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा १५ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस