२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

काठमाडौ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६५ विन्दुले घटेको छ । यस गिरावटसँगै सूचक १९६०.७२ विन्दुमा रहेको छ । ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको २०१ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ६ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस