२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

Nepal playing 11 Nepal Vs India Live : अन्तिममा नेपाली टोलीमा एक परिवर्तन, यसले खेललाई कति परिवर्तन गर्छ

Nepal playing 11 Nepal Vs India Live : एसिया कप क्रिकेट नेपाल र भारतबीच खेल जारी छ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल ब्याटिङ गरिरहेको छ । नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ । पाकिस्तानविरुद्ध खेलेको आरिफ शेखको स्थानमा आज भीम सार्कीलाई अवसर दिइएको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस