२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सप्तरंगीको साधारण सभा

पोखरा । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान पोखराको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाबीच भदौ २० गते अमेरिका भ्रमणमा जान लागेका संस्थाका निवर्तमान अध्यक्ष पदमराज ढकाल र सल्लाहकार रामबहादुर कोइरालालाई माला लगाएर सम्मान गरिएको थियो ।

सभामा स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले शुभकामना व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अभिमन्यु विक्रम राणाले स्वागत तथा महासचिव लक्ष्मी गिरीले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस