२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाई हत्यारालाई कारबाहीको माग गर्दै राजधानीमा विशाल राँके जुलुस [ भिडियोसहित ]

काठमाडौं । गाई हत्यारालाई कारबाहीको माग गर्दै राजधानीमा विशाल राँके जुलुस प्रर्दशन भएको छ । काठमाडौंको बानेश्वरमा राजावादीहरूले राँके जुलुस निकालिएको हो । नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनअगाडि उनीहरूले राँके जुलुस निकालेका हुन् ।

हातमा राँको बोकेका युवाहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा नाराबाजी गरेको थिए । गोहत्या गर्न नहुने र हत्या गर्नेलाई सरकारले कारबाही गर्नुपर्ने उनीहरूले माग राखे । राजावादीहरूले आइतवार पनि बानेश्वरमा प्रदर्शन गरेका थिए । हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस