२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज सोमबार विदेशी मुद्राको विनिमय दर यस्तो

money exchange rate in nepal today

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा ताेकेकाे छ।

युरो १ को खरिद दर १४२ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ १७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १६६ रुपैयाँ ७२ पैसा छ। यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ८४ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४२ पैसा छ।

सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७६ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ०५ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १० पैसा छ भने बिक्री दर १८ रुपैयाँ १८ पैसा छ। यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३३ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०८ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०१ पैसा छ।

 

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस