२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तरकारीको मूल्य झनै आकाशियो : गोलभेँडासहित आज कुन तरकारीको भाउ कति ? – मूल्य सूची हेर्नुहोस्

Prices of vegetables and fruits and all agricultural produce

काठमाडाैं | निरन्तर उकालो लागिरहेको गोलभेँडा ठूलोको अधिकतम मूल्य बिहीबार १८० रुपैयाँ प्रतिकिलो कायम भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका अनुसार गोलभेँडा सानो लोकलको भने प्रतिकिलो ७० तथा टनेलको प्रतिकिलो ९० रुपैयाँ रहेको छ ।

यस्तै आलु रातोको ५०, काउली स्थानीयको ६०, मूला रातोको ६०, भण्टा लाम्चोको ३५, लौकाको ६०, चिचिण्डोको ४५, जुनारको ३२०, अदुवाको २८०, अनारको ३५० रुपैयाँ प्रतिकिलो मूल्य कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस