२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको फलफूल तथा तरकारी मूल्य : गोलभेडा केजीको रु १८०, किबी रु ८०० [ सूचीसहित ]

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन ।

निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आजपनि गोलभेडाको मूल्य १८० रुपैयाँ प्रतिकेजी छ भने किबी ८०० रुपैयाँ प्रतिकेजी पुगेको छ । हेर्नुहोस् सूची

 

 

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस