२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयद्वारा एकैपटक ९ वटा परीक्षाको तालिका प्रकाशित [ सूचीसहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकैपटक ९ वटा परीक्षाको तालिका प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय, त्रि.वि. कीर्तिपुरले Exam Schedule for MBA-F, MBA-CL, MBA-M, MBM, MHM, MTTM and MATS 1st Semester Regular Examination 2023 र Exam Schedule for MBS and MPA 1st Semester Regular Examination 2023 को प्रथम सत्रको नियमित परीक्षा कार्यक्रम २०२३ प्रकाशित गरेको हो ।

थप जानकारी सूचनाबाट लिन सकिनेछ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस