काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ।
हिजो अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा रहेको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४७ पैसा र बिक्री दर १६६ रुपैयाँ २३ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसामा कारोबार गर्ने अनुमति दिएको छ ।
जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९ पैसा तथा दक्षिण कोरियन वान १०० को खरिदमा ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ।
यसै गरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसामा कारोबार गर्न सकिन जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा कारोबार हुनेछ ।