२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपनिर्वाचनको नतिजाबारे अध्ययन गर्न राप्रपाले बनायो समिति

७ पौष , काठमाण्डौँ । स्थानीय तह उपनिर्वाचनमा प्राप्त नतिजापछिको अवस्थाबारे अध्ययनका लागि राप्रपाले एक समिति गठन गरेको छ ।
राप्रपाको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख तथा वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस