काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा} का सभापति रवि लामिछानेको प्रहरी हिरासतमा रहेको फोटो सार्वजनिक भएको छ । उनी सुतिरहेको फोटो सार्वजनिक भएको हो ।
केही पूर्पक्षका लागि कारागार चलान हुनुपूर्व रवि समर्थकले हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै साहनुभुति बटुल्ने प्रयासको सुरू भएको टिप्पणी समेत गरेका छन् ।
स्मरण रहोस् विश्वका कुनैपनि न्यायीक हिरासतमा मोबाइल फोन लैजान पाइन्न । यो तस्बिर बाहिर आएपछि उनका लागि नेपाल प्रहरीले खुलेआम सबै सुविधा दिएको छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।