काठमाडौं । विश्वमा एकै पटक सबैभन्दा धेरै रक्सी पिउने कीर्तिमान सात फिट तीन इन्च अग्ला रेसलरआन्द्रे द जाइन्टको नाममा रहेको छ।
उनले एक पटक एक सय ५६ बोतल बियर पिएर कीर्तिमान बनाएका थिए । यो ७३ लिटरभन्दा बढी बियर हुन्छ। जुन सामान्यतया एक मानिसको क्षमताभन्दा ५५ गुणा बढी छ।
प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार