२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको बजारमा तरकारीको मूल्य कति छ ? {सूचीसहित हेर्नुहोस्}

२३ कार्तिक, काठमाडौँ । कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारीको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आजको बजारमा नेपाली टमाटर ठूलो प्रतिकेजी थोक मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३५ देखि ४० र गोलभेडा सानो ९टनेल० ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ । शुक्रबारको तुलनामा आज टनेल टमाटरको भाउ प्रतिकेजी झण्डै २५ रुपैयाँ घटेको हो ।

त्यसैगरी भारतीय प्याज प्रतिकेजी १२० देखि १२५ रुपैयाँ केजी रहेको छ । साथै शुक्रबारको बजारमा ६० देखि ६५ रुपैयाँ थोक मूल्य रहेको चाइनिज प्याजको भाउ आज भने झण्डै ५५ रुपैयाँले बढेको समितिको विवरणमा उल्लेख छ ।

त्यसैगरी नेपाली लसुन २९० देखि ३०० प्रतिकेजी रहेको छ । लसुनको भाउ १० रुपैयाँले बढेको छ । साथै चाइनिज लसुन १६५ देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । चाइनिज लसुनमा सुक्रबारकै भाउ कायम रहेको छ ।

दैनिक थोक मूल्य विवरण
कार्तिक  २३, २०७७
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ६० ७० ६५
गोलभेडा सानो के.जी. ३५ ४० ३८
गोलभेडा सानो(टनेल) के जी ४० ५० ४५
आलु रातो के.जी. ७० ७५ ७२
आलु रातो(भारतीय) के जी ६५ ६७ ६६
आलु सेतो के.जी. ६० ६५ ६२
प्याज सुकेको (भारतीय) के.जी. १२० १२५ १२२
सुकेको प्याज (चाइनिज) केजी ११० १२० ११५
गाजर(लोकल) के.जी. ७० ८० ७५
बन्दा(लोकल) के.जी. ५० ६० ५५
काउली स्थानिय के.जी. ७० ८० ७५
मूला सेतो(लोकल) के.जी. ३० ३५ ३३
सेतो मूला(हाइब्रीड) केजी ३५ ४० ३८
भन्टा लाम्चो के.जी. २५ ३० २८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ७५ ८० ७८
मकै बोडी केजी ४५ ५० ४८
घिउ सिमी(लोकल) के.जी. ३५ ४० ३८
घिउ सिमी(हाइब्रीड) केजी ४० ५० ४५
टाटे सिमी के.जी. ६० ७० ६५
तितो करेला के.जी. ७५ ८० ७८
लौका के.जी. ४५ ५० ४८
परवर(लोकल) के.जी. ७० ७५ ७२
परवर(तराई) केजी ७५ ८० ७८
घिरौला के.जी. ९० १०० ९५
फर्सी पाकेको के.जी. ३५ ४० ३८
फर्सी हरियो(लाम्चो) के.जी. ३५ ४० ३८
हरियो फर्सी(डल्लो) केजी ३५ ४० ३८
भिण्डी के.जी. ७५ ८० ७८
बरेला के.जी. ३५ ४० ३८
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. १० १५ १२
रायो साग के.जी. २० २५ २२
पालूगो साग के.जी. ७० ८० ७५
चमसूरको साग के.जी. ७० ८० ७५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ७० ८० ७५
प्याज हरियो के.जी. ९० १०० ९५
बकूला के.जी. ११० १२० ११५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. ११० १२० ११५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
चुकुन्दर के.जी. ९० १०० ९५
जिरीको साग के.जी. २४० २५० २४५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ७० ८० ७५
पुदीना के.जी. २५० २६० २५५
गान्टे मूला के.जी. ७० ८० ७५
इमली के.जी. १५० १६० १५५
तामा के.जी. ८० ९० ८५
तोफु के.जी. ८० ९० ८५
गुन्दुक के.जी. २९० ३०० २९५
स्याउ(झोले) के.जी. २४० २५० २४५
स्याउ(फूजी) के जी २९० ३०० २९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. ९० १०० ९५
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. ६० ७० ६५
सुन्तला(भारतीय) केजी ७० ८० ७५
तरबुजा(हरियो) के.जी. ७० ८० ७५
मौसम के.जी. ११० १२० ११५
भुई कटहर प्रति गोटा १४० १५० १४५
काक्रो(लोकल) के.जी. ४५ ५० ४८
काक्रो(हाइब्रीड) के जी २५ ३० २८
नासपाती(चाइनिज) केजी २४० २५० २४५
मेवा(नेपाली) के.जी. ७० ८० ७५
मेवा(भारतीय) केजी ८० ९० ८५
अम्बा के.जी. ६० ७० ६५
लप्सी के.जी. २५ ३० २८
किनु के.जी. २५० ३०० २७५
किवि केजी २५० ३०० २७५
अदुवा के.जी. ६० ७० ६५
खु्र्सानी सुकेको के.जी. ३५० ३६० ३५५
खु्र्सानी हरियो के.जी. ९० १०० ९५
खुर्सानी हरियो(बुलेट) के जी ९० १०० ९५
खुर्सानी हरियो(माछे) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २५० ३०० २७५
भेडे खु्र्सानी के.जी. १२० १३० १२५
लसुन हरियो के.जी. १४० १५० १४५
हरियो धनिया के.जी. १९० २०० १९५
लसुन सुकेको चाइनिज के.जी. १६० १७० १६५
लसुन सुकेको नेपाली के.जी. २९० ३०० २९५
ताजा माछा(रहु) के जी २८० २९० २८५
ताजा माछा(बचुवा) के जी १९० २०० १९५
ताजा माछा(छडी) के जी २०० २२० २१०
ताजा माछा(मुंगरी) के जी २७० २८० २७५

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस