२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर बजार आज नखुल्ने, वित्तीय संस्था पनि बन्द रहने

२२ कार्तिक , काठमाण्डौँ । आज अर्थात् कात्तिक २२ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

आज छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अन्य निजी, सार्वजनिक र सरकारी निकाय भोलि शुक्रबार खुल्नेछन् । सेयर बजार भने अब आईतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस