२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि र छवीलाई अदालतमा उपस्थित गराइयो

८ कार्तिक , काठमाडौँ । सहकारीको रकम अपचलनक मद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित गराइएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस