२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

८ कार्तिक, काठमाडौँ । संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।
बिहान ११ :४५ बजे बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने एजेण्डा रहेको समितिको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस