२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओली सरकारको १०० दिन, उपलब्धि सुनाउँदै प्रधानमन्त्री {लाइभ}

७ कार्तिक, काठमाडौँ । सरकारको नेतृत्व गरेको सय दिन पुगेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
नेपाली कांग्रेस लगायतका दलसँग सहयात्रा गरेर सरकार सञ्चालन गरिरहेका ओलीले सय दिनमा आफ्नो सरकारले गरेका उपलब्धी सार्वजनिक गर्ने जनाइएको छ ।

झण्डै दुई तिहाइ बहुमतको भए पनि सरकारको प्रस्तुती उपलब्धिमूलक नभएको आरोप लागिरहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस